प्रवास

जनजाति पत्रकार महासंघ (फोनिज)को मलेसियामा शाखा गठन

मलेसिया /अाईतबार क्वलालाम्पुर मलेसियामा नेपाल अादिवासी जनजाति पत्रकार महासंघ शाखा (फोनिज) गठन भएको छ। क्वलालाम्पुर स्थित होटल द फाईभ ईलेमेन्टको सभाहलमा सुनाखरी मगरको अध्यक्ष्तामा उपाध्यक्ष दिप खादि लिम्बू, सचिव अार एन चौधरी थारु, सहसचिव ईसा राना,...

बिमला तामाडले स्वर्ण पदक हात पारिन

न्युयोर्क/अमेरिकाकाे न्ययोर्कमा सम्पन्न भएको कराते प्रतियोगितामा नेपालबाट बिमला तामाडले स्वर्ण पदक हात पारेकी छिन् । २३ औ हिराल्ड़ोकाई बार्षिक शोतोकान शोबुकान अन्तरराष्ट्रिय कराते कप नामक प्रतियोगितामा तामाङ प्रथम भएकी हुन् । न्युयोर्कको योल्मोर सेन्टरमा भएको...

राति काम गर्ने दिउँसो पढ्ने तामाङ पाईलट बने

केटाकेटी छँदा कागजको खेलौना हवाई जहाँज बनाएर उडाउँदा रत्न तामाङ (४०) लाई निकै आनन्द लाग्दथ्यो । उनको बालसुलभ मनमा आफू ठुलो भएपछि सँच्चिकै हवाई जहाँज उडाउँने कल्पना बग्थ्यो । पाईलट बनेर हवाईजहाँजलाई आकाशमा माथि...

तामाङलाई मलेसियामा चौथो डान उपाधी

मलेसिया/नाम्सादिम । नेपाल हायासी (हा सितोरियो कराते संघ नेपालका संस्थापक महासचिव तथा प्रमुख प्रशिक्षक साथै एसियन रेफ्री समेत रहेका राम कृष्ण तामाङले चौथो डान प्राप्त गरेका छन् । बिगत एक महीनादेखि मलेसिया र इन्डोनेसियामा स्पेसल...

सयपत्रीले मलेसियामा खुल्ला भलिबल प्रतियोगिता गर्ने तयारी

-र्इकमान तामाङ फागुन ६, काठमाडौ / मलेसियामा मलेसिया ब्यापी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता हरि रायको अवसर पारेर सयपत्री युवा क्लबको आयोजनामा गर्न लागेको हो । जुन (June) को १५ तारिकदेखि मलेसियको मलका...

क्वालालम्पुरमा सेलेनाइट अन्तर्राष्ट्रिय कराते कप सम्पन्न, नेपालले जिते रजत तथा कास्य पदक

-साेनाम नाेर्बु तामाङ मलेसिया / शनिवार र आइतबार मलेसिया को क्वालालम्पुर स्थित टिटि टेइवाङ्स स्टुडिएममा भएको सेलेनाइट अन्तर्राष्ट्रिय कराते कप मार्च २०१८ सप्पन्न भएको छ । कार्यक्रमलाई गत शुक्रबार प्यासिफिक सितोरिया करातेका अध्यक्ष (स्थानीय बासी)...

अमेरिकामा गायक वाईबा सम्मानित

-ङिमा पाख्रिन न्युयोर्क/तामाङ समाज उत्तर अमेरिकाले गायक सागर एस वाईबालाई सम्मान गरेको छ । नगद अमेरिकी डलर एक हजार सहित ट्रफी र प्रशंसा पत्र प्रदान गरी फेब्रुअरी २७ तारिक मंगलबार साँझ ज्याक्सन हाईटमा आयोजित कार्यक्रममा...

सन फ्रान्सिस्कोमा साेनाम ल्हाेछार मनाइयाे

सन फ्रान्सिस्को / अमेरिकाकाे सन फ्रान्सिस्काेमा शनिबार फ्याफुल्ला को-अपरेटिभ सोसाइटी अफ क्यालिफोर्नियाद्धारा साेनाम ल्हाेछार मनाइएकाे छ । ल्हाेछार कार्यक्रममा तामाङ, शेर्पा लगायत नेपालीहरू उपस्थित भएका थिए । कार्यक्रम ताम्सालिङ संयुक्त संघर्ष सामितिका संयोजक जय गोले...

मलेशियामा तामाङहरुले ग्याल्वो ल्होछार धुमधामसंग मनाए

मलेसिया / नाम्सादिम । पञ्च वर्षीय बौद्ध धर्म म्हानी मोलम शिक्षा तथा लिपि प्रशिक्षण कार्यक्रमकाे सहयोगार्थका लागि आइतबार तामाङ बौद्ध महासंघ मलेसियाले ल्होछार- २१४५ सा फो खि ल्हो माटो पुरुष कुकुर वर्ग राष्ट्रिय लोछार...

हिमपातले रोकेन ल्होछारलाई

-ङिमा पाख्रिन/भर्जिनिया 'तामाङ दाजुभाई दिदीबहिनीहरु लगायत यहाँ ल्होछारमा उपस्थित सबैलाई ल्होछारको शुभकामना ! ल्हास्सो फ्याफुल्ला टासी देले' भनेर अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कुमार कार्कीले सम्बोधन गर्दा हलमा तालीको गटगटाहट गुञ्जियो । गत फेब्रुअरी...