साहित्य

आवाज विहीनहरुको आवाज नाम्सादिम

-कृष्णकुमार लामा तामाङ समीक्ष पृष्ठभूमि सञ्चार सदैव शक्तिको पछाडि दौडन्छ । यो सञ्चारको स्वभाव पनि हो । शक्तिलाई पछ्याएन भने शायद संचारले पनि महत्व पाउँदैन । त्यो महत्व फेरी शक्तिले पनि पाउँदैन । यसैले त...

अलुम् तेःमे ब्लाेताेला  व्हाराला उस्युप् थाःताेला ।

तक धुई ह्रप्बा चु डाम्पा पेङ्दाेर्जेसे स्हेङ्बासे । तङ्की तङ्सार डल्तासी  अम्बुला घेरारी छेङ्बासे । ख्वारारा दिङ्सी दाेखजी  ह्याङ् तामाङला ल्हाेछार ठिम् । पपपाेप तासी ग्ला गिरी दङ्पाे ह्रन्तेन् तेन्पा टिम् । अलुम् तेःमे ब्लाेताेला  व्हाराला उस्युप् थाःताेला । व्हारारी राेःबा म्लाङ् माेठे पाेकाेरी युसी...

रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको

चुनौती  रानीदहमा तैरिरहेको रेन्जेन दोर्जेको टाउको बोकेर २ सय ५४ वर्षपछि आज म याम्बुको सडकमा उभिएको छु ए पृथ्वीनारायण ! आज कहाँ लुकेर दिँदैछौ उपदेश ? आऊ सडकमा आऊ अन्तिम छिनोफानो गरौं म मासिन्या मतवाली गौ हत्याको आरोपमा बेकसुर टुँडिखेलमा काटिएको मेरो बाजेको टाउको बोकेर तिम्रो शालिकअघि ठिङ्ग...

गाडीको स्टेरिङघुमाउँदै कवि : लालबहादुर तामाङ

लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरुले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पस गएका छैनन् । जानु पनि पर्दैन ।...

तामाङ साहित्यको चुनौती र सम्भावना

अमृत याेञ्जन तामाङ स्थितिः  तामाङ भाषामा लेखिएको साहित्य नै "तामाङ साहित्य" हो भन्ने परिभाषा छ। यस परिभाषामा विषयवस्तु जे भएता पनि तामाङ भाषामा लेखिएको हुनु पर्छ भन्ने आग्रह गरिएको छ। यस परिभाषालाई बोक्ने गरी हालसम्म करिव...

भारी बोक्ने पुर्वजन्मको म एक पीपा 

दोस्रो जुनी –फूलमान वल  पुर्व जन्मको  म एक पीपा  यो दुस्मन शहरमा  फेरि जन्मेको छु  पत्रकारको जुनि लिएर  यहीनेरबाट मलाई  घोडाले लतार्दै तानेको हुनुपर्छ  यहीनेर मैले अन्तिमपटक आँखा चिम्लेको हुनुपर्छ   मैले कोर्रा खाएको दरबारको भित्री चोक  सायद यही नै हुनुपर्छ  धरहराबाट जंगबहादुर हामफाल्दा  तल ढाड थापिरहेका...

आउ अब अन्तिम युद्ध लडौं राज्यसंग त्यो पहाडको बस्तिहरुमा गन्काउ डम्फू र टुङ्नाको धुन 

अजात  मासिनेको पिडाहरु जिउदैछ  रोइरहेको त्यो बस्ती–बस्तिहरुमा  मन भित्र यथाह पीडा बोकेर  गोडिरहेको छ नङ्ग्राहरु  त्यो डाँडाको पाखो बारिहरुमा  खोज्दै आत्मा निर्भर पिपाको सन्तानहरु  त्यो आकाश हेरिरहेको छ  परा पुर्बकालदेखि नै हाम्रो बिडम्बना  र ती पहाराहरु मेरो पुर्खाले भारी बोकेर  हिँड्दा हिँड्दै खिइदै फराकिलो...

“नाम्लो”

अल्लो  बाबियोको डोरी  गाई गोरुको छाला सार्किदाईको अादिम सीप  नेपाली भरिया  कस्ले बोकेनन् ति सबै बिपना र  सपनाको भारि । हिमाल तेमाल  सैलुङ माबरको भिर पाखामा तेहि नाम्लो   नबोक्ने थाप्लो को थियो र ?  हाम्रा पुर्खाहरु  उत्तर छैन यहाँ   ।। अाज म नाम्लो  चुडिएको सपना भिमफेदी चित्लाङको उकालोमा  गाडिबोक्ने तामाङबाजेको तक्दिर । भोटेकोशी  केरुङ ल्हासा  कुति...

दुई पैसा कमाए’छि घर बिर्सेछौ तिम्ले ! मरेँ भनी भने हुन्छ थर बिर्सेछौ तिम्ले...

दुई पैसा कमाए'छि घर बिर्सेछौ तिम्ले ! मरेँ भनी भने हुन्छ थर बिर्सेछौ तिम्ले !! जति कमाउ धन सम्पत्ति नाम कमाउ ठूलो ! तर त्यस्कै राख्नु पर्ने चर बिर्सेछौ तिम्ले !! सामाजिक भन्ने आधार समुदाय हो नि ! पूर्खालाई नै...

एसे हृाङ्नोन ज्यार्दीला चिबु आचाबा आपा ङा !

एसे हृाङ्नोन ज्यार्दीला चिबु आचाबा आपा ङा ! चाआम्यीङसै ग्यापा दोबारी आखाबा आपा ङा !! याङ सोजो ताबारीम् लालपूर्जा थेन्ना यारी ताबा ! ताम्सालिङ्नोन भ्यान्ना भिसी सहिछाप आलाबा आपा ङा !! फापर सेलो, डम्फू हृप्सी स्यामा थेन्दा आताङ्बा...