समाचार

बौद्धनाथ स्तुपको पुनर्निर्माण दुई महिनामा सकिने:

भदौ , काठमाडौं : २०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ। अहिले माथिल्लो भाग चर्किएको ठाउँमा पुनर्निर्माण...

फरक मत भएकैले तामाङलाई ‘मतवाली’ भने: डा. थोकर

काठमाडौं भाद्र ११ । तामाङ स्रष्टा समाजको ८० औं नियमित मासिक साहित्यवाचन कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा तामाङ ज्ञान सञ्ज्ञानीकरण सम्बन्धी डा. मुक्तसिंह थोकर तामाङले आफ्नो प्रस्तुति राखेका थिए । तामाङ स्रष्टा समाज तथा लोकोत्तर लोकवादी...

बौद्धधर्म तथा माणी प्रशिक्षण शुरु 

ललितपुर, भाद्र ११ । तामाङ बौद्ध महासंघको आयोजनामा शनिबारदेखि तीन महिनासम्म मणिपा प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन ललितपुरको बागडोलमा तामाङ बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु आचार्य कर्म ङावाङ तामाङले गरेको थियो...

पहिचानकाे खाेजी पुस्तक सार्वजनिक

काठमाडाैं भदाै ११, इण्डिजिनियस मिडिया फाउण्डेशनद्वारा प्रकाशित तथा कैलाश राईद्वारा सम्पादित ‘पहिचानको खोजी,आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०१६–२०७३)’ नामक पुस्तककाे शनिबार काठमाडौंस्थीत पद्मकन्या क्याम्पसमा विमोचन गरेको छ । पुस्तक सभामुख ओन्सरी घर्तीमगरले बिमाेचन गरेका...

पचास वर्ष रवीन्द्र तामाङ पुस्तक विमोचन

काठमाडौं, भदौ ९ । लेखक रवीन्द्र तामाङ पचास बर्ष पुगेको अवसरमा राजधानीमा ‘पचास वर्ष रवीन्द्र तामाङ’ स्वर्ण ग्रन्थ पुस्तक विमोचन गरेको छ । विहीबार काठमाडौंको बाघबजारस्थित हार्दिक होटलमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

रहेनन् ‘वारि जमुना पारि जमुना’का गायक खेम गुरुङ

काठमाडौं, भाद्र ९ । आलुतामाले... वारि जमुना, पारी जमुना’ गीतबाट चर्चित बनेका लोक गायक खेमराज गुरूङको बिहीबार ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ तिर निधन भएको...

सञ्चारकर्मी विष्णु दोङ सम्मानित 

नाम्सादिम डेक्स काठमाडौं, भाद्र ७ । तामाङ समुदायमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानलाई कदर गर्दै सञ्चारकर्मी विष्णु दोङ तामाङलाई मंगलबार सम्मान गरेको छ । ९७ औं ज्याम्याङ लामा स्मृति दिवसको अवसरमा राजधानीमा तामाङलाई एक हजार पाँच...

इति सम्वत् १९८९मा मात्र तामाङ लेख्न र बोल्न दिए

काठमाडौं, भाद्र ६ । तामाङ समुदायलाई राज्यसत्ताले इति सम्वत् १९८९ भन्दा अगाडि तामाङ भन्न र लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भए तापनि राज्यसत्ताले धेरै तामाङ म्हे म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका थरहरु लेखेर...

छार ‘होअीस्हेर’ गजल संग्रह सार्वजनिक

काठमाडौं भदौ ४, राजधानीमा शनिबार सञ्चारकर्मी तथा साहित्यकार तीर्थमान बल तामाङको पहिलो कृति छार ‘होअीस्हेर’ गजल संग्रह सार्वजनिक भएको छ । नाङसाल क्लव नेपालको ६८ औं साहित्यिक कार्यक्रमको अबसर पारेर कृति सार्वजनिक गरिएको हो ।  कार्यक्रममा...

सामुदायिक रेडियो अभियन्ता ङीमा पाख्रिन सम्मानित

काभ्रे, भाद्र ३ । काभ्रे लगायत आसपास जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो, रेडियो नमोबुद्ध १०६.७ मेगाहर्जले रेडियोका संरक्षक ङिमा पाख्रिन तामाङलाई सम्मान गरेको छ । रेडियोका संस्थापक अध्यक्ष फूलमान बल तामाङ एवं रेडियो सञ्चालक समितिका अध्यक्ष...