समाचार

जागरणमा धर्म चक्र प्रर्वतन (छ्योईखोर दुइछेन) दिवस मनायो

 कृष्णकुमार लामा तामाङ साउन २२ गते बौद्ध तिनचुली स्थीत नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बा तथा बौद्ध जागरण केन्द्रमा धर्म चक्र प्रर्वतन (छयोइख  दुइछेन) दिवस मनायो । परम पुज्यनीय गुरु लोब्साङ नाम्ग्याल रेम्पोछेज्यूले सो अवसरमा धर्म चक्र...

संसारका बौद्ध धर्मलम्बी धर्मचक्र प्रवर्तन दिवस (छ्योईखोर धुइछेन) मनाउदै :

फुन्छाेक साङ्गे माेक्तान  बैद्धधर्मलम्बीहरुको चार दिवस वा महोत्सवको बारे चर्चा गर्दा चन्द्र पात्रो अनुसार प्रथम महिनामा क्रृद्धिप्रातिर्हाय महोत्सव, चौथो महिनाम बुद्ध पुर्णिमा, छैठौं महिनाको चार गतेका दिन धर्मचक्र प्रवर्तन दिवस र नवौं महिनाको २२ गतेका...

मधेस र थरुहट आन्दोलनका मृतकलाई एक हप्ताभित्र रु. १० लाख उपलब्ध गराउने

काठमाडौँ, साउन २१ । नयाँ सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक हप्ताभित्र राहतस्वरुप जनही रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय...

३९औं प्रधानमन्त्रीमा निर्वाचित प्रचण्ड

नाम्सादिम डेक्स काठमाडैं, साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसद्को कायम रहेका कूल ५ सय ७३ संसद् सदस्यमध्ये ३६३ मत ल्याएर प्रचण्ड प्रधानमन्त्रीमा...

लोडसेडिङको बेला पनि बौद्ध उज्यालो

श्रावण 9 , २०७३- युनेस्को विश्व सम्पदा सूचीमा परेको बौद्ध स्तुप अब संधै उज्यालो हुनेछ । चलचित्रकर्मी अशोक थापाको पहलमा स्तुपले ५ किलोवाट बराबरको सौर्य ऊर्जा पाएको हो । शुक्रबार कोरियाली सौर्य ऊर्जा कम्पनी हान्वा...

महाकाव्य ‘दुर्इला ङ्हार’को विमोचन काठमाडौंमा

साउन ८, काठमाडौं । तामाङ भाषाको पहिलो महाकाव्य 'दुर्इला ङ्हार'को विमोचन गरिएको छ । तामाङ स्रष्टा समाजको ७९ औं नियमित मासिक साहित्यवाचन कार्यक्रमको अवसरमा उक्त महाकाव्य ल्याइएको हो । आज साउन ८ गते आर.आर. क्याम्पसमा...

क्लिनिक सञ्चालकको मिलेमतोमा नर्स तामाङको गरेको हत्या अारोप

मेरी दिदी करिव ३/४ वर्ष अगाडिदेखी नर्सको रुपमा ललितपुरको किष्ट पोलिक्लिनीक बालकुमारी खरीबोटमा काम गर्दै आईरहेकी थिइन् । काम गर्ने क्रममा सोही पोली क्लिनिकमा पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्रा.लिका संचालक मध्येका उमेशकुमार साहले मेरी...

साउदी घेदुङको छलफल कार्यक्रम सम्पन्न

५ जुलाई २०१६ शुक्रबारको दिन तामाङ घेदुङ साउदी अरबको पदाधिकारीहरुबिच बिशेष छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । घेदुङ महासचिबको निवासमा सम्पन्न छलफलमा घेदुङले बिगतमा गरेका काम तथा कार्यक्रमहरुको समिक्षा, घेदुङको अगमी कार्य,...

ओमदिपको अठौं वर्षगाँठमा सांगीतीक रौनक 

नाम्सादिम संवाददाता  काठमाण्डौं, साउन १ ।  आफ्नै नाम्सादिम (गाउँघर)मा हुँदा सेलो, डम्फू अनि तामाङ गीतमा अस्याङको छोरीहरुसंगै नाच्न यूवाहरु पछिपर्दैनन् । पाखा पाखेरीमा दिदी बहिनी अनि म्हेमे ममले गाएका तामाङ गीतहरु सुन्न झन् पछिपर्ने कुरा नै...

सेचेन वातावरण संरक्षण समूहको जिरो ओइष्ट अभियान 

     कृष्णकुमार लामा तामाङ असार, बौद्ध । सेचेन वातावरण संरक्षण समूहको आयोजनामा वातावरण सम्बन्धी जिरो ओइष्ट अर्थात फोहोर मैला न्यूनिकरण अभियान सम्पन्न भयो । वौद्ध अजिमाथानको प्रङ्गढमा विविध वातावरण मैत्री प्रर्दशनी समेत राखिएको उक्त...