समाचार

राज्यले योञ्जनलाई प्रोत्साहन र पुरस्कार दिएनन्

काठमाडौं, भदौ १४ । संगीत सम्राट गोपाल योञ्जनको १९औं स्मृति दिवसको अवसरमा आइतबार राजधानीमा विभिन्न कार्यक्रमगरि मनाएका छन् । कलाकार जयनन्द लामाले ‘गोपाल योञ्जनजस्तो प्रतिभालाई शासकहरुले चिन्न सकेनन् । गीत–संगीतमार्फत् उनले राष्ट्रलाई दिएको योगदानको...

धनकुटामा पनि तामाङ प्रसारण दिवस मनाइयाे

मानवी तामाङ  धनकुटा, भदौ १ । तामाङ प्रसारण दिवसको अवसरमा धनकुटामा तामाङ सञ्चार समूहको आयोजनामा सञ्चारमा तामाङ भाषाको वर्तमान अवस्था विषयीक अन्तरक्रियात्मक  तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङका नगर...

तामाङ मिडिया अवार्ड अर्जुन र दुदुलाई 

काठमाडौं , भदौ १ । तामाङ सञ्चार समूहले वार्षिक रुपमा मनाउँदै आएको प्रसारण दिवस बुधबार सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा पत्रकारद्वय अर्जुन तामाङ र दुदुमाया सिन्तानलाई ‘तामाङ मिडिया अवार्ड–२०७३’ प्रदान गरिएको...

काभ्रेमा बस दुघटना, मृत्यु हुनेको संङ्ख्य २७ पुग्यो

काभ्रेपलाञ्चोक, साउन ३१ । काभ्रेको कोशीपारी विर्ता देउरालीमा बस दुर्घटनाग्रस्त हुँदा हालसम्म २७ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले काभ्रेले जानकारी दिएको छ । घाइतेहरुको अबस्था गम्भीर रहेको...

न्युयोर्कमा डम्फू साँझ सम्पन्न 

न्युयोर्क, साउन ३१ ।  तामाङ सोसाईटी अफ अमेरिकाले न्युयोर्कमा अगस्त १२ तारिखमा ‘डम्फू साँझ २०१६’ भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली महावाणिज्य दूतावास न्युयोर्कका प्रमुख पुष्पराज भट्टराईले न्युयोर्क आएपछिको पहिलो सामुदायिक कार्यक्रमको रुपमा...

पहिलो तामाङ महिला मन्त्री, राधिका तामाङ

नाम्सादिम डेक्स  काठमाडौं, साउन ३० । विस्तारित मन्त्रीपरिषदमा पाँच जना मन्त्री र ४ जना राज्यमन्त्री थपिएका छन् । मन्त्रीहरू मध्यका एक राधिका तामाङ कृषि राज्यमन्त्रीमा नियुक्ति भएकाे हाे । राधिका तामाङ २०४० साउन १७ गते जन्मेका  थिए । उनी...

स्टाफ नर्स निशा तामाङको सपना अधुरै

इटहरी  'बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हामी घरबारविहीन भएका छौं । पैंसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी', नुवाकोटमा सोमबार भएको...

तामाङ गाउँमा पर्यटक हिँड्ने नयाँ बाटो निर्माण

रसुवा, साउन २६ । तामाङ सम्पदा मार्ग अन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा पर्यटक हिँड्ने नयाँ गोरेटो बाटो निर्माण भएको छ । करिब ४०० घर रहेको गाउँ जाने गोरेटो नमुनाबाटो निर्माण सम्पन्न गरी गाउँको सुन्दरता...

आगामी वर्षदेखि आदिवासी दिवस राज्यको तर्फबाट आयोजनाः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि नेपालमा विश्व आदिवासी दिवस राज्यको तर्फबाट आयोजना  आयोजना गरिने घोषणा गरेका छन् । “संयुक्त राष्ट्र संघले आह्वान गरेको विश्व आदिवासी दिवस सरकारले नमनाउने कुरा हुँदैन । “म प्रधानमन्त्रीको हैसियतले यो प्रतिवद्धता...

२२ औं विश्व आदिवासी दिवस सम्पन्न

मानवी तामाङ  २२ औं विश्व आदिवासी दिवस २०१६ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले चार जना विभिन्न समुदायका धर्मगुरुहरुलाई धनकुटाको हिलेमा सोमबार सम्मान गरेको छ ।      कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास...