समाचार

हलेसीकाे यात्रा गर्दै प्राचीन अनुवाद एकमात्री गुरुसंघ नेपालका सदस्यहरू

-नाम्सादिम संवाददाता दर्शन तथा पूजा पाठ गर्नका लागि काठमाडौंबाट सोमबार लामा गुरुहरुका साथै ९० जनाको समुह मारातिका (हलेसि) तर्फ यात्रा गरेका छन् । प्राचीन अनुवाद एकमात्री गुरुसंघ नेपालको आयोजनामा उक्त टोलीले सोमबारदेखि यात्रा शुरु गरेका...

बौद्धनाथमा विवाद, कार्यकारीले दिए राजीनामा

–नाम्सादिम संवाददाता बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक कुयाङ लामा तामाङले आठ माहिनाअघिपछि उक्त पदबाट राजीनामा दिएको छ । तामाङले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूले कार्यकारी निर्देशकबाट राजीनामा दिएको जनाए । नयाँ कार्यसमितिमा आन्तरिक...

खेलाडी बीच मैदान भित्रै कुटाकुट भएपछि फाइनल खेल स्थगित

राजु लो तामाङ सर्लाही, चैत्र १८ / सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक गोल्ड कप अन्तर्गत शनिबार भएको फाइनल खेल खेलाडी बीच मैदान भित्रै कुटाकुट भएपछि त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ बीचको खेल स्थगित भएको...

सुरक्षाको प्रत्याभुती भए गाउँगाउँमा जान तयार छौँ – मयुर

काभ्रे । सुविधासम्पन्न बस सेवाको थालनी गरेको मयुर यातायात प्रा. लि. ले सरकारले रूट इजाजत दिए दुर्गम ग्रामीण भेगमा पनि सेवा दिन तत्पर रहेको जनाएको छ । शनिबार काभ्रेको बनेपामा पत्रकार सम्मेलन गर्दै सरकारले यातायात...

युथ मोटिभेशन कार्यक्रम सम्पन्न

-राजु लो तामाङ सर्लाही, चैत्र १८ / एफ.पि.ए. संस्थाले शनिबार हरिवनमा युथ मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ। युवाहरुलाई सेवाको भावनाबाट उत्प्रेरित गर्दै क्षमता विकास र समाज सेवामा लाग्न अनि स्वच्छ भावनाले स्वयंसेवकको रुपमा काम गराउन अभिप्रेरित...

तेमाल जात्रामा खाजा, जुस र पानी निशुल्क वितरण

–नाम्सादिम संवाददाता एतिहासिक एवंम् धार्मिक तामाङ समुदायको ‘तेमाल जात्रा’ सम्पन्न भएको छ । जात्रालाई चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन शनिबार स्वयम्भूमामा परापुर्व कालदेखि नै मनाउँदै आइरहेका छन् तेमाल जात्राको अवसरमा दिवंगत पितृहरुको...

तेमाल जात्रा बाैद्धमा सम्पन्न

–नाम्सादिम संवाददाता तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ आज शुक्रबारदेखि शुरु भएको छ । जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमामा परापुर्व कालदेखि नै मनाउँदै आइरहेका छन् । तेमाल जात्राको अवसरमा दिवंगत...

तेमाल जात्रामा खाजा, जुस र पानी निःशुल्क वितरण गर्ने

–नाम्सादिम संवाददाता एतिहासिक एवंम् धार्मिक तामाङ समुदायको ‘तेमाल जात्रा’ भोली शुक्रबारदेखि शुरु हुँदै छ । यस जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमामा परापुर्व कालदेखि नै मनाउँदै आइरहेका थिए । तेमाल जात्राको...

आर्मी दोस्रो राजर्षि जनक कपको फाईनलमा प्रवेश

-राजु लो तामाङ / नाम्सादिम सर्लाही । नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब दोस्रो राजर्षि जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रवेश गरेको छ । गत चैत्र ८ गतेबाट सर्लाहीको बागमती स्टेडियममा जारी खेलमा आज सेमिफाइनलको...

तेमाल जात्रा भोलीदेखि शुरुहुँदै

–नाम्सादिम संवाददाता तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ भोली शुक्रबारदेखि शुरु हुँदै छ । जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा परापुर्व कालदेखि नै मनाउँदै आइरहेका थिए । तेमाल जात्राको अवसरमा दिवंगत...