समाचार

मायाकाे रङ्ग बजारमा

-नाम्सादिम संवाददाता काठमाडाैं, भदाै २३/  मायाको रङग तामाङ सेलो गीतको भिडियो शुक्रबार युट्युव च्यानलबाट सार्वजनिक गरेको छ । गीतको शब्द विश्वलाथ तामाङले लेखेको छ भने, संगीत स्वर विशाल काल्तन, बिना घले लोप्चनको रहेको छ । उक्त...

महिला दिदीबहिनीहरूले गरे ज्येष्ठ नागरिकसंग भेट

बनेपा / नाम्सादिम । अखिल नेपाल महिला संघ, काभ्रेपाञ्चोकले ‘बाबुको मुख हेर्ने’ दिन अर्थात् कुशे औंसीको अवसरमा औंसीको अघिल्लो दिन अर्थात् आज बनेपामा रहेको बाैद्ध वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई मिठाइ तथा फलफूल भोजन गराई दोसल्लासहित आदर...

रामेछाप पोष्ट फिल्मशालाबाट सञ्चालन हुने

–नाम्सादिम संवाददाता भदाै २२, काठमाडाैं/ फिल्मशाला टिभीले शुक्रबारदेखि रामेछाप पोष्ट पनि सञ्चालन गर्ने भएको छ । रामेछाप पोष्ट साप्ताहिक रुपमा काठमाडौंबाट सोमबार प्रकाशन हुने फिल्मशालाका अध्यक्ष श्रीहरि श्रेष्ठले बताउँनु भयो । तिरपुरेश्वरमा रहेको आफ्नो कार्यालयमा शुक्रबार...

तामाङ चलचित्र प्रदर्शन दिवस भव्यताका साथ मनायो

–डी.बि गोले तामाङ भदौ/शुक्रबार काठमाडौंमा २३ औं तामाङ चलचित्र प्रदर्शन दिवस सम्मान तथा संस्कृतिक कार्यक्रम सहित मनाएका छन् । तामाङ भाषामा पहिलो पटक बनेको चलचित्र “सेमरी छोरङान” प्रदर्शन भएको दिनलाई तामाङ समुदायले तामाङ चलचित्र दिवसको...

नेवाः ताम्सालिङ प्रदेशकाे नाम हुनुपर्ने माग राख्दै बुझए ज्ञापन पत्र

-डी.बि.गोले तामाङ नेवाःताम्सालिङ समन्वय समिती सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ल अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । पूर्व सांसद दावा तामाङ, नेपाल तामाङ घेदुङको पूर्व अध्यक्ष कुमार तामाङ, जिल्ला समन्वय समिती प्रमुख कृष्ण गोपाल...

तामाङ राजा ‘तगुर’ सम्बन्धी ऐतिहासिक नाटक प्रकाशित 

१४ भदौ, काठमाडौं । स्रष्टा निरूभक्त वाइबाद्वारा लिखित 'ग्ले तगुर' नामक कृतिको विमोचन गरिएको छ । गन्बा मणि पाख्रिन रहनुभएको कार्यक्रमको प्रमुख अतिथि डा. मुक्तसिंह थोकरले कृति विमोचन गरेका हुन् । कार्यक्रममा वाइबा वंश...

अनाथलाई सहयोग गरेर जन्मदिन मनाए खलनायक थोकरले

-डी.बि.गोले तामाङ कलाकार तथा समाजसेवी बिकु थोकर तामाङले आफ्नो जन्मदिनको अवसरमा दुईजना टुहुरा बालिकालाई छात्रवृत्ती वितरण गरेका छन । तामाङले रोशी गाउँपालिका वडा नम्बर ८ का दुईजना अनाथ बालिकालाई रु एक लाख १४ हजार रुपैयाँ...

निमा शेर्पाकाे नेतृत्वमा शेर्पा संघ अमेरिकाको नयाँ कार्यसमिति चयन

न्युयोर्क । शेर्पा संघ अमेरिकाको पहिलाे अधिवेशनले निमा शेर्पाकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ), महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा...

अादिवासी लक्षित अनुदान लागू हुँदै

विश्व बैंकको आर्थिक सहयोगमा कार्यक्रम लागू हुने भएको छ । कार्यक्रमको लागि विश्व बैंकले विश्वभरि ८० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएकाे हाे । नेपालमा ४५ लाख अमेरिकी डलर सहयोग गरिने नेपाल आदिवासी जनजाति...

साइप्रस घेदुङकाे अधिवेशन अक्टाेबर २८ मा हुने

-नाम्सादिम संवाददाता साइप्रस/आउँदो अक्टोबर २८ तारिखमा नेपाल तामाङ घेदुङ साइप्रसको पहिलो अधिवेशन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष साङमो थोकर तामाङले भनिन् “बैदेशिक रोजगारिका लागि साइप्रस पुगेका तामाङहरुले भाषा धर्म, संस्कार संस्कृतिको संरक्षणका लागि विदेशमा...