समाचार

करोडौं मानिसहरु क्यान्सरबाट पीडित

संसारका करोडौं मानिसहरु क्यान्सरबाट पीडित छन् । क्यान्सर अहिलेसम्मकै सबैभन्दा घातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो...

बज्रगुरू पूजा भव्यताका साथ सम्पन्न

–नाम्सादिम संवाददाता प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको आयोजनामा दशा ग्रह (सिर्ङीङ धोक्दोक) पूजा र बज्रगुरू पूजा सम्पन्न गरेको छ । बौद्ध स्थीत नेपालको कार्यालयमा बुधबार दशमी तिथिसंगै लोपेन गुरू पेमा जिउनेकाे महासिध्दि बज्रगुरू पूजा...

काभ्रेमा प्रथम मेयर कप फुटबल हुँदै

-इकमान तामाङ बनेपा, काभ्रे । काभ्रको बनेपामा ‘‘प्रथम मेयर कप बनेपा वडा स्तरिय नाइन ए साइड फुटबल प्रतियोगीता–२०७५’’ हुने भएको छ । नगरपालिकाको मुख्य आयोजना एंव बनेपा नगरपालिका ५ नं. वडा कार्यालयको संयोजनमा ‘स्वास्थ्यको लागि...

बौद्धमा सिर्ङीङ धोक्दोक पूजा सम्पन्न

–नाम्सादिम संवाददाता प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको आयोजनामा दशा ग्रह (सिर्ङीङ धोक्दोक) पूजा सम्पन्न गरेको छ । बौद्ध स्थीत नेपालको कार्यालयमा बुधबार अाज दशमी तिथिसंगै लोपेन गुरू पेमा जिउनेकाे महासिध्दि बज्रगुरू पूजा हुँदै छ...

काभ्रेमा घरटहरा भत्काउँदै

बनेपा । धुलिखेलबाट शुरु भएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड–४ अन्तर्गतका दायाँबायाँ १५/१५ मिटरभित्रका घरटहरा तथा होर्डिङबोर्ड १ गतेदेखि अटाउँदै छन् । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाइमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक...

तामाङ समाज अमेरिकाकाे अध्यक्षमा सानुमाया तामाङ

-नाम्सादिम संवाददाता न्युयाेर्क, सेप्टेम्बर १६ / शुक्रबार अमेरिकामा भएकाे अधिबेसनले सानुमाया तामाङलार्इ तामाङ समाज अमेरिकाकाे अध्यक्षमा चयन गरेकाे छ । तामाङ समाज अमेरिकाको पहिलाे अधिबेसनले तामाङलार्इ अध्यक्ष पदमा चयन गरेकाे हाे । समाजकाे बरिष्ठ उपाध्याक्षमा...

शारदालाई अमेरिकी नागरिक मेलिन्डा हकिन्सको सहयोग

बनेपा /नाम्सादिम । काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारी क्षेत्र अन्तर्गत भुम्लु गाउँपालिका वडा नं – ७ फलाँटे स्थित शारदा मा. वि. लाई अमेरिकी नागरिक मेलिन्डा हकिन्स र उनको टिमले सहयोग गरेको छ । रजणोवृत्तिको समयमा प्रयोग गरिने...

सोनीको ‘इन लभ’ बिमोचन

–हिरामान बल तामाङ गायिका सोनी कार्कीको ‘इन लभ’ एल्बम आइतबार त्रिपुरेश्वरमा बिमोचन गरेको छ । फिल्मशाला टिभीको कार्यालयमा प्रमुख अतिथि राष्ट्रिय गानका सर्जक व्याकुल माईलाले एल्बम बिमोचन गरेको हो । बिमोचन कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका सेनानी धनीराम...

घेदुङले ताम्सालिङ जागरण अभियान शुरू गरे

-नाम्सादिम संवाददाता नेपाल तामाङ घेदुङले ताम्सालिङ जागरण अभियान शुरु गर्ने भएको छ । शनिबार कार्यालयको हलमा पत्रकार सम्मेलन गरेर ताम्सालिङ जागरण शुरु भएको पत्रकारहरुलाई जानकारी दिएको हो । सामाजिक मुद्दा सहितको राजनीतिक बिचार । राजनीतिक विचार...

तामाङ चलचित्र ‘सेर्कु’ जमलमा प्रदर्शन हुने

-डी.बि. गोले तामाङ भदौ २९, काठमाडौं/तामाङ कथानक चलचित्र ‘सेर्कु’ राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गर्ने भएको छ । यही भदौ ३० गते शनिबार काठमाडौंमा च्यारेटी शो गर्न लागेको जानकारी दिएको छ । राजकुमार मोक्तानले निर्देशन गरेको तामाङ...