Saturday, December 16, 2017
-नाम्सादिम संवाददाता इंडाेनिसिया Shoto Open international Karate tournament and Seminar 2017) मा सहभागी हुन अन्तराष्ट्रीय मार्शल आर्ट संघ नेपालकाे अध्यक्ष एवं प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय कराते टोली इंडाेनेसियामा प्रस्थान गरेका छन् । प्रतियोगिता December १३ देखी १८ सम्म चल्नेछ । प्रतियाेगितामा ५ दिनसम्म बवभिन्न मूलकका ६०० काे हारहारीमा खेलाडीहरूको सहभगिता रहने अायाेजकले जानकारी दिएकाे छ । प्रतियोगिता विश्व...
किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्न अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । यो भन्दा अगाडि केही पुस्तासम्म नामकोपछि...
कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरी अहले चर्चाको विषय बनेका छन्। टीकापुर घटनाका अभियुक्त बनाइएका उनी भारी मतले विजयी भएकाले पनि यतिबेला समाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन्। उनी विजयी हुँदापनि निर्वाचन कार्यालयले प्रमाण पत्र नदिएपछि आक्रोशित हुने जमात पनि उतिकै छ। रेशम चौधरीले फेसबुकमार्फत् वारेसमार्फत् प्रमाणपत्र बुझ्न लगाएका थिए तर निर्वाचन कार्यालयले कानुनमा त्यस्तो उल्लेख नभएको...

समाचार

नेपाली कराते टोली इंडोनेसिया प्रस्थान:

-नाम्सादिम संवाददाता इंडाेनिसिया Shoto Open international Karate tournament and Seminar 2017) मा सहभागी हुन अन्तराष्ट्रीय मार्शल आर्ट संघ नेपालकाे अध्यक्ष एवं प्रमुख प्रशिक्षक प्रकाश श्रेष्ठको...

रेशमलाई प्रमाणपत्र दिन चौतर्फी दबाब

कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरी अहले चर्चाको विषय बनेका छन्। टीकापुर घटनाका अभियुक्त बनाइएका उनी भारी मतले विजयी भएकाले पनि...
for-add-1Namsa Ads-1

इतिहास

तामाङ समुदायले इति सम्वत् १९८९ मा मात्र तामाङ लेख्ने अधिकार पाए

-हिरामान बल तामाङ   याम्बु । तामाङ समुदायलाई राज्यसत्ताले तामाङ लेख्नबाट वञ्चित गराएको थियो । तामाङ भएतापनि राज्यसत्ताले धेरै तामाङ म्हे-म्हेहरुलाई आफ्नो नामको पछाडि गुरुङ, लिम्बु, मगर लगायतका...

नेवारहरू आदिवासी हुन् या हाेइन ?

-प्रा. माणिकलाल श्रेष्ठ काठमाडाैं उपत्यका र वरिपरिका जिल्लाहरुलार्इ नेपाल मण्डल भनिन्छ । त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले अनुसन्धान गरिसकेका छन्...

यसरी गरियो नेवार समुदायमाथि अत्याचार

-नाम्सादिम  पृथ्वी नारायण शाहले नेपालको मुलबासीहरुमाथि लादेको खास एकाधिकार गणतन्त्र नेपालमा अहिले सम्म पनि कायमै रहेको छ । कतिपय मुलबासीहरु त्यहाँबाट बिस्थापित पनि बनाएका छन्...

अंग्रेजसंगको युद्धका भग्नावशेष सिन्धुलीगढीमा

सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसंग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष यस्ताे छ। तस्बिर : रत्न श्रेष्ठ, रासस

ओझेलमा पारिएका तामाङराज्यहरू

-लक्ष्मण तामाङ पृथ्वीनारायाण शाहले नेपालको एकीकरण गर्नु भन्दा अगाडि सम्म नेपालका विभिन्न भू-भागमा तामाङराज्यहरू रहेको लिखित ऐतिहासिक अभिलेखहरू भेटिएको छ भने ऐतिहासिक स्थल भेटिनुको साथै जनश्रूतिहरूमा समेत सुन्न पाइन्छ । नुवाकोट आक्रमण...

तामाङ भएकैले लप्टन पद्वी खोसे

हिरामान बल तामाङ जनमुक्ति सेनाका योद्धा श्यामबहादुर तामाङले आफुलाई राज्यले विभेद गरेको गुनासो गरेका छन् । काठमाडौंमा  तामाङ बुद्धिजीवी तथा पत्रकारहरुसंगको भेटघाटमा उनले यस्तो गुनासो...

लेख

लिम्बु समुदाय कसरी किराँत भए ?

किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा...

थारू समुदायले रेशम चाैधरीलार्इ हिराे बनाए

-इन्द्रेणी थारू थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने...

निर्बाचन, तामाङ र ताम्सालिङ

-मोहन गोले तामाङ भर्खरै प्रदेश र प्रतिनिधि सभाको निर्बाचन सम्पन्न भयो । यतिबेला देशैभरबाट मत परिणामहरु धमाधम आइरहेका छन् । नेपालको संविधान बमोजिम साँच्चै ब्यहारिक...

तामाङलार्इ इतिहासबाट लाेप गराउने षड्यन्त्र यसरी भएकाे थियाे

-सानु कान्छा तामाङ  तामाङ समुदायले  कहिले देखी पुन: तामाङ लेख्न र तामाङ भाषा  बोल्न पाइयो भनेर जान्न पाउनु नितान्त जरुरी सम्झेर यो सानो इतिहासका अधुरा...

लुम्बिनीको परिचयः

लम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहा“को सुन्दर र पवित्र बगैंचामा माता मायादेवीकाकोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सातपाइला हि“ड्दे मनुष्य जातिका लागि यसै ठाउ“बाट युगान्तकारी उद्गार प्रकट गरेका थिए यो पावभूमी अहिलेसंसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंकोसंख्यामा तिर्थालुहरु पर्यटकहरु तथा अध्ययेताहरु लुम्बिनीको भ्रमण गर्छन् । धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमिः विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रतिअगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।लुम्बिनीमारहेका पुरातात्विक तथा ऐछिहासिक अवशेषहरुले शताब्दिऔंदेखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेकातथ्यहरु उजागर गर्दछन् । प्रसिद्धमौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मालुम्बिनीको तिर्थ यात्रा गरेका थिए ।उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहा“ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो)भन्ने शिालेख सहितको ढुड्डाको स्तम्भ खडागरे जसलाई हालत प्रसिद्ध अशोक पिलरहका रुपमा लुम्बिनीमा पाउनसकिन्छ ।सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहा“लाईशुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे । साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिकठाउ“हरुको भ्रमण समेत गरे । प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरुमा चिनिया“ यात्रीहरु त्सेङ साई,पायिहयान र हुयेन साड्ड थिए । त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पा“चौ शताब्दीमा र हुयेन साड्डले सातौंशताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । यी यात्रीहरुमा हुयेन साड्डको  यात्रा विवरणहरुले लुम्बिनीको बारेमाबिस्तृत विवरणहरु दिन्छन् । उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी,चिसो र तातो पानीका मुहानहरु भएको कुवा देखेको उल्लेख गरेका छन् । सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रकाराजा रिपु मल्लले लुीम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि  पदम हुम रिपुमल्ल चिर जयतु” भनी लेखे । त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो । पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररलेअशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो । सन् १९९९ मा पि.सि. मुखर्जीलेभगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरुबाहिर देखाए । फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे । भारतीयपुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन् । सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्र संघका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय संघसंस्थाहरुको समेत सहयोगर सहकार्यमा नेपाल सरकारले विशेष महत्वका साथ विभिन्न निकायहरु निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण रसम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गतलुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएकोथियो । १९८५ देखि स्वायत निकायका रुपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी    क्षेत्रको उत्खनन्,संरक्षण र प्रवद्र्धनको काम कोषले नै गर्दै आएको छ । सन् १९९२ देखि १९९६ सम्मा कोष, नेपाल सरकार पुरातत्वविभाग र जापान बौद्ध महासंघले संयुक्त रुपमा मायादेवी मन्दिर परिसरमा उत्खनन् कार्य गरेका थिए । हाल लुम्बिनीविश्वभरका लाखौं मानिसहरुको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइसकेको र सुन्दर,शान्त वाटिकाका रुपमा विकसित हु“दै गइरहेको छ । लुम्बिनीका धरोहरहरुः भगवान गौतम बुद्ध तथागतको महापरिनिर्वाण लगत्तेपछि लुीम्बनी एक महत्वपूर्ण आध्यात्मिक स्थलको रुपमापरिवर्तन भयो । लुम्बिनीको सबैभन्दा पवित्र जन्म विन्दुले श्रद्धालु भक्तजनहरुको ध्यान आकर्षित ग¥यो ।फलस्वरुपभगवानप्रति श्रद्धाञ्जलिका लागि विभिन्न स्तुपहरु तथा विहारहरु निर्माण भए ।यी निर्माणहरु धार्मिक प्रवृत्तिका थिए। मायादेवी मन्दिरुः यस पवित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु हो ।विभिन्नशताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ ।भगवान बुद्धकोजन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति यस मन्दिरभित्र अवस्थित छ ।मन्दिरभित्रका भग्नावशेषहरु ई.पू.तेश्रोशताब्दीदेखि सातौं शताब्दीसम्मका छन ् । जन्म स्मारक शिलाः जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउ“छ ।मायादेवीमन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो । मायादेवी मूर्तिः मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनिन्छ ।चौथो शताब्दीमा निर्मित यस मुर्तिले बुद्ध भगवानको जन्म दृश्यलाईदेखाएको छ ।मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हा“गा समात्नु भएको छ ।देब्रेपट्टि छेउमा उहा“कीबहिनी प्रजापति उभिइरहनु भएको छ भने दुई देवगणहरु भगवानलाई लिनका लागि तयारी अवस्थामा देखिन्छन् रनवजात बुद्धको मूर्ति बीचमा देखिन्छ । पवित्र पोखरी(पुष्करिणी)ः अशोकस्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ ।मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहा“नुहाउनु भएको थियो साथै भगवानलाई पनि यहमा“ प्रथम स्नान गराई शुद्ध बनाइएको थियो भन्ने विश्वास रहेको छ । अशोक स्तम्भः अशोक स्तम्भमा कु“दिएका शिलालेखले भगवान गौतम बुद्धको जन्मस्थलको बारेमा ऐतिहासिक प्रमाण दिन्छ ।भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा  यो स्तम्भमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्णआधिकारिक तथा ऐतिहासिक अभिलेख हो । नया“ लुम्बिनीः सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासकोसम्बन्धमा कोसेढुड्डा सावित भयो ।लुम्बिनीको महत्व तथा पवित्रताबाट अति प्रभावित भएर उनले स्वर्गीय श्री ५महेन्द्रस“ग छलफल गर्नुका साथै नेपाल सरकारस“ग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रुपमाविकास गर्न सल्लाह दिए ।सन् १९७० मा उनले संयुक्त राष्ट्र संघको सहभागितामा लुम्बिनीको विकास गर्न १५ सदस्यराष्ट्र भएको ‘लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति’ गठन गर्न सहयोग गरे ।लुम्बिनीको योजनाबद्ध विकासकोलागि सन् १९७२ मा जापानी नागरिक प्रा.केन्जा टांगेलाई लुम्बिनी गुरुयोजना तयार गर्ने गहन जिम्मेवारी दिइयो । लुम्बिनी गुरुयोजनाः प्रा.केन्जो टांगेद्धारा तयार पारिएको लुम्बिनी गुरुयोजना नेपाल सरकार तथा संयुक्त राष्ट्र संघबाट सन् १९७८ मा पारितभयो । त्यस अगाडि नै नेपाली सरकारले लुम्बिनीको विकासका लागि लुम्बिनी विकास समितिको गठन गरिसकेकोथियो । उक्त समितिले स्थानीय वासिन्दाहरुको जग्गा अधिग्रहण गरी विकासका पूर्वाधारहरुको निर्माण र वृक्षारोपणजस्ता कार्यहरु ग¥यो । अहिले पनि लुम्बिनी विकास कोष उक्त गुरुयोजना अनुरुप संरचनाहरु निर्माण गर्न क्रियाशीलरहेको छ । गुरुयोजना क्षेत्रले ३ वर्गमाइल क्षेत्रफल ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक १ वर्ग माइलका ३ क्षेत्रहरुमा विभाजित गरीपैदल बाटो र केन्द्रीय नहरुले जोडिएको छ । ती ३ क्षेत्रहरुः क) पवित्र उदान      ख) विहार क्षेत्र    ग) नया लुम्बिनी ग्राम हुन् । प्रा.केन्जा टांगेको डिजाइनको प्रमुख आकर्षण नै दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो ।यस क्षेत्रको डिजाइनकोप्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसाको वातावरण सृजना गर्नुका साथै संसारका लागि भगवानबुद्धको समयानुकूल सन्देश प्रतिविम्बित गर्नु हो ।पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरु अवस्थित छन्भने बगैंचा र सुन्दर पोखरीहरुले यस क्षेत्रलाई अत्यन्त मनमोहन बनाएका छन् ।पवित्र उद्यानदेखि उत्तरपट्टि मध्यभागमा जंगलभित्र अवस्थित विहार क्षेत्रलाई केन्द्रीय नहरले विभाजित गरेको छ ।पश्चिम विहार क्षेत्रमा २९ वटाप्लटहरु महायानी बौद्धमार्गीहरुका लागि र पूर्वी विहार क्षेत्रमा १३ वटा प्लटहरु थेरवादीहरुका लागि छुट्याइएको छ । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह र संग्राहलय अवस्थित छन् जसबाट बौद्धधर्मसम्बन्धी अध्ययन तथा अनुसन्धानकर्ताहरुलाई सुविधा पुग्दछ ।गुरुयोजना क्षेत्रको उत्तरी भाग नया“ लुम्बिनीग्रामको रुपमा विकास भइरहेको छ ।यात्रु तथा पर्यटकहरुले यस स्थानमा आरामदायी होटल, लज, रेष्टुरेण्ट तथा अन्यसुविधाहरु प्राप्त गर्नेछन् । चार आर्य सत्य १. दुःख : यस दुनियामा सबै केही दुःख छ।जन्ममा, बूढे हुनेमा, रोगमा, मौतमा, प्रियतम भन्दा टाढा हुनेमा, नापसंदचीजहरू सहितमा, चाहतलाई न पानमा, सबैमा दुःख छ। २. दुःख प्रारम्भ : तृष्णा, या चाहत, दुःखको कारण छ र फिरबाट सशरीर गरेर संसारलाई जारी रख्दछ। ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाए जानसक्दछ। ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाए जानसक्दछ। बुद्धको पहिले धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साधुहरूलाई दिेको थियो, यी चार आर्य सत्यहरूका बारेमा थियो। आर्य अष्टांग मार्ग बौद्ध धर्मका अनुसार, चौथो आर्य स्त्यको आर्य अष्टाण्ग मार्ग छ दुःख निरोध पानको बाटो।गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ ः १. सम्यक दृष्टि : चार आर्य सत्यमा विश्वास गर्न २. सम्यक संकल्प : मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न ३. सम्यक वाक : हानिकारक बात्नुहोस् र झूट न बोल्न ४. सम्यक कर्म : हानिकारक कर्महरू न गर्न ५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार न गर्न ६. सम्यक प्रयास : आफै सुधारनेको कोशिश गर्न ७. सम्यक स्मृति : स्पष्ट ज्ञानबाट देखनेको मानसिक योग्यता पानको कोशिश गर्न ८. सम्यक समाधि : निर्वाण पाउन र स्वयंको गायब हुनु केहि मानिसहरू आर्य अष्टांग मार्गलाई पथको तरिका समझते छ, जसमा अगाड़ि बढ़नेको लागि, पछिल्लोका स्तरलाईपाउन आवश्यक छ। र मानिसहरूलाई लग्दछ कि यस मार्गका स्तर सबै संग-संगै पाए जान्छन्। मार्गलाई तीनहिस्साहरूमा वर्गीकृत गरिन्छ : प्रज्ञा, शीला, र समाधि।

अन्तरवार्ता

‘तामाङ सोसाइटी अफ अमेरिका’ उत्तर अमेरिकी साझा संगठन बन्ने कुरामा हामी...

उत्तर अमेरिकाभरी छरिएर बसोबास गर्ने तामाङहरु यतिखेर उत्तर अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा जुटेका छन् । सम्मेलनको मिती जनवरी १३ र १४ मा न्युयोर्कमा हुने गरी तय भएको छ । अमेरिकामा...

साहित्य

तामाङ ह्रिमठिम साइबा काते म्रप्सङ खासी भोट ह्रिला

भोट ह्रिला तामाङ ह्रिमठिम साइबा काते म्रप्सङ खासी भोट ह्रिला । छोर्गे मोक्कोन तमाङ कादे ताम्सालिङदा खोट भिला ।   भोट्...

भित्तामा झुण्डिरहेको तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु

-मुक्तान थेबा लु हो……..च्याङ्बा ! यो  किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामीबन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु आत्मसमर्पण गर्दा   डिकेन्द्रले अस्तिमात्र झोलाहरुको दरबार अघिको पटाङ्गीमा आत्महत्यागरेको बिर्स्यौ? पक्कै बिर्सेंको छैनौ तिम्ले र यो पनि नबिर्स च्याङ्बा अब त्यो झोलाले तिम्रो पनि आत्महत्याको मिती तोक्नेछ र, तिम्लाई झोला भिराउनेहरुले नै तिम्रो कायर आत्महत्याको भत्सर्ना गर्नेछन् अनि……… अनि……… झोलाभरी खँदिएको तिम्रो अधुरो सपनाहरु तिमीसङ्गै झुन्डिनेछन् नास्पातीको मूल हाँगोमा- तुर्लुङ्ग!! ढाकाटोपी र दौरासुरवालमा छाँटिएर भँगेरोको जत्रो त्यो टाउको ब्यर्थै, किन नचाउछौ च्यङ्बा फनफनी? भो ननचाउ च्याङ्बा त्यसरी त्यो दौरासुरवाल र ढाकाटोपी   खै कहाँनेर सुहायो र तिम्रो गहुँगोरो बाटोलो अनुहारसित? भित्तामा झुण्डिरहेको तिम्रो आप्पाको गोलाकार टोपी र डम्फु तिम्रो आत्मसमर्पण देखेर आत्मग्लानिले जलिरहेकोछ देख्यौ कि देखेनौ तिम्रो त्यो चिम्से आँखाले?? तिम्रो पुर्खाको रगत र आँखाको निलो पोतिएको त्यो त्रिकोणी झण्डा हल्लाउँदै ढुक्कुरको जत्रो त्यो छाती बेकार किन फुलाउँदैछौ च्याङ्बा? त्यो झण्डाको त्रिकोणी चुसो र तिम्रो थेप्चे नाकको वास्तुकर्म खै कहाँनेर मिल्यो र ? त्यो जातिय चन्द्र-सुर्यले डाम्दा डढेको तिम्रो ढाक्रे आख्खे र आपाका निधारका डोबहरु छामेको छौ त कहिल्यै? फरक यत्ति हो च्याङ्बा तिम्रो आख्खेले काँधमा चारपाङ्ग्रे भारी हाल्थे तिमी ज्यानमारा झोला भिर्दैछौ तर यी दुबैको उद्धेश्य एउटै छ च्याङ्बा तिम्रो बचेखुचेको अलिकती ईतिहास पनि मेट्ने र तिम्रो जीवनको भेटी खाने तिमीनै भन च्याङ्बा अब पनि त्यही ढाकाटोपी र दौरासुरवाल माथि ज्यानमारा झोला भिर्दै र दुई हातले उही चन्द्र-सुर्य फिर्लिङ्-फिर्लिङ हल्लाउँदैमा तिम्रो मुक्तिको हिमाल हाँस्लान् त च्याङ्बा? अँह मैले त फिटिक्कै पत्याइनँ च्याङ्बा आउ……. च्याङ्बा…. आउ….. त्यही झोलामा दौरासुरवाल, ढाकाटोपी र चन्द्र-सुर्य पोको पारेर आउ आख्खेको धुर्सासङ्गै जलाउँला त्यसलाई र त्यही आगोमा झोसेको मशाल बोकेर निस्कौँला एउटा फरक यात्रामा ।। २०६८-१२-१० (याम्बु) शब्दार्थ: तामाङ-नेपाली धुर्सा: चिहान आख्खे: पुर्खा/ जुजु-बाजे

नेपाली कवितामा तामाङ साहित्यकारको योगदान

तेमाल फाउण्डेसनले नेपाली कवितामा तामाङ साहित्यकारको योगदान भन्रे विषयमा कार्यपत्र सहित साहित्यिक यात्र कार्यक्रम सम्मन्न गरेकाे...

“मुन्धुम संगीत”को आधार

-झुमा लिम्बु, विक्रम सुब्बा पृष्ठभूमि: हरेक मानव सभ्यताले यो संसार लगायत ब्रह्माण्डको सृष्टी, मानव जीवनको विकासबारे आ-आफ्नै...

जाति र समुदायबीच एकता खोजेर मात्रै एकीकृत नेपाल : प्राज्ञ गिरी

-पेमा लामा सङ्घर्ष बनेपा । नेपाल प्रज्ञा प्रतिष्ठन काब्य विभाग संयोजक डा. अमर गिरीले जाति समुदायबीचको...

सूचना र प्रबिधि

- चलाइरहेको कम्प्युटरको गती एकाएक कम हुदै गयो ।  कम्प्युटरले खरिद गर्दाको समयमा जुन गतीमा काम गथ्र्यो अहिल्य त्यस्तो अवस्था रहेन । अझ महत्वपुर्ण काम गर्न भनेर वस्यो मिनेटको काम घण्टौसम्म पनी सम्पन्न गरिसकिएन भने त कसको कन्पारो तात्दैनर ? कम्प्युटरको गती राम्रो नहुनुमा विविध पार्टपुर्जा तथा इन्सर्टल गरिएका सफ्टवेयरमा भर पर्छ । जती स्तरिय प्रोग्राम छन् उतीनै राम्रो काम...
अमेरिकाका तीनजना वैज्ञानिकहरुले सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । यी वैज्ञानिकहरुले मानिसको शरीरको जैविक घडी अर्थात् बडी क्लकले कसरी काम गर्दछ ? भन्ने विषयमा अनुसन्धान गरेबापत नोबेल पुरस्कार पाएका हुन् । जैविक घडीकै कारणले हामीलाई रातमा निद्रा लाग्दछ । जैविक घडीले मानिसको शरीरका क्रियाकलाप तथा व्यवहारमा पनि धेरै परिवर्तन ल्याउँदछ । अमेरिकी वैज्ञानिक जेफ्री हल, माइकल रोजबास...
जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन्। राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन। सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ। यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ। कारोबार दैनिकमा समाचार छ। हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्व्का १३९ मुलुकमध्ये सूचना...

मनोरञ्जन

-नाम्सादिम डेक्स काठमाडौं । गीतसंगीत क्षेत्रमा अादिवासी जनजाति कलाकारहरूले एक किसिमकाे तहल्का नै मचाउन सफल भएका छन् । गीत संगीतले मनाेराेञ्जन दिनुका साथै दुःख पीडालार्इ भुलाउने गर्छ । यत्ति नै बेला बेनुका रार्इले नयाँ गीतकाे भिडियाे युट्युव मार्फत सार्वजनिक गरेका छन् । त्यस्तै बेनुका रार्इकी श्रीमान दयाहाङ राई पनि पछिल्लाे चरण फिल्म क्षेत्रबाट चर्चाकाे शिखमा पुग्न सफल भएकाे छ । बेनुका...
–नाम्सादिम डेक्स विनय दोङ तामाङले निर्देशन गरेको तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को छायांकन सम्पन्न भएको छ । कार्तिकको दोस्रो हप्तादेखि काभ्रेको ठूलोपर्सेल, पाँचखाल, नगरकोट, धुलिखेल, नयाँगाउँ लगायत विभिन्न ठाउँमा चलचित्रको छायांकन भएको थियो । उसै त राज्यले विभिन्न क्षेत्रबाट पछाडि पारेको तामाङ समुदायलाई २०७२ बैशाख १२ र २९ गते गएको भूकम्पले झनै थिलथिलो बनायो । भूकम्प गएपछि तामाङ समुदाय बसोबास...
- गीता रसाइली नेपाली चलचित्र दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएकी, अझ नारीवादी कलाकार भनेर चिनिएकी नायिका रेखा थापा आफ्नो प्रत्येक चलचित्रमा केही न केही नयाँपन दिन खोजिरहेकी हुन्छिन् । नारी पात्रलाई सशक्त भूमिकाको रुपमा प्रस्तुत गर्दै आएकी रेखा थापाले एसिड आक्रमणबाट पीडित महिलाको पीडालाई सम्बोधन गरी बनाएकी थिइन् चलचित्र ̏रुद्रप्रिया˝ । विदेशी चलचित्रबाट कपी गरेर बनाएको नेपाली फिल्म हेर्ने बानी परेका...